तिमी नै मेरो...मेरो, मनमा...मनमा
बसेको छौ कि...छौ कि
मेरी मायालु
साचेको यो, मेरो माया, तिम्रै निम्ती हो कि
दैब कसम, झुटो होइन, सत्य नै म छु कि
छुटीएर तिमी...बिना, बिना...म त
मरेको पो छु कि...छु कि
मेरी मायालु
लाखौं पटक, कोशीस गरे, भुल्न तिमीलाई भनेर
झझल्कोले, सताउछ, दिन रात गनेर
तिमी नै मेरो...मेरो, मनमा...मनमा
बसेको छौ कि...छौ कि
मेरी मायालु
बसेको छौ कि...छौ कि
मेरी मायालु
साचेको यो, मेरो माया, तिम्रै निम्ती हो कि
दैब कसम, झुटो होइन, सत्य नै म छु कि
छुटीएर तिमी...बिना, बिना...म त
मरेको पो छु कि...छु कि
मेरी मायालु
लाखौं पटक, कोशीस गरे, भुल्न तिमीलाई भनेर
झझल्कोले, सताउछ, दिन रात गनेर
तिमी नै मेरो...मेरो, मनमा...मनमा
बसेको छौ कि...छौ कि
मेरी मायालु
No comments:
Post a Comment