Sunday, July 20, 2014

यो मुटु

यो मुटु, तिम्रै लागि, साचिराखेकोछु 
तिमी आउने, आशा बोकी, बाचिरहेकोछु
त्यही गोरेटोमा...कुरी रहेकोछु 

तिम्रै हासो माया सम्झी, पर्खिबसिरहेकोछु 
तिम्रै कल्पनामा डुबी, हिडदै रोईरहेछु
त्यही गोरेटोमा...कुरी रहेकोछु

जुनेली रातको ताराहरु, सबै सबै तिम्रै हो 
मेरो अोठको मुस्कानहरुपनि, सबै सबै तिम्रै हो
त्यही गोरेटोमा...कुरी रहेकोछु 

No comments:

Post a Comment