यहि हो, तिम्रो मेरो कल्पना को सहर
आशु र, हासोले सजिएको रहर
तिम्रो मेरो सपना, अनि
तिम्लाई मेरो सम्झना, पनि
यहि नै, यहि नै, आर्पिदैछु...
आज फेरि म, तिम्रो निम्ति,
यो गीत गाइरहेछु
तिम्रै नै ती, शब्दहरु,
दोहोराईरहेछु...
मेरो यो रचना, अनि
तिम्लाई मेरो, भावना पनि
यहि नै, यहि नै ...आर्पिदैछु
No comments:
Post a Comment